Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ यी २७ कम्पनीकाे प्रस्तावित लाभांश , कसको कति ? (सूचीसहित)

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १६ : ३७ मा प्रकाशित

यस्ताे छ यी २७ कम्पनीकाे प्रस्तावित लाभांश , कसको कति ? (सूचीसहित)

अर्थ संसार,काठमाडौं – विभिन्न २७ कम्पनीहरुकाे विभिन्न मितिमा बसिएकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गरिने बाेनस शेयर तथा नगद लाभांशकाे घाेषणा गरेका छन् ।

विश्लेषक विष्णु प्रसाद बस्याल भन्छन्- 'शेयर बजार २०२० को डिसेम्बर सम्म २००० देखि २२०० सम्म पुग्नेछ' (भिडियोअन्तरवार्ता) 

उक्त २७ कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था रहेकाे छ । त्यस्तै, दाेश्राेमा निर्धन उत्थान लघुवित्त र तेश्राेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड रहेका छन् ।

अन्य कम्पनीहरूकाे लाभांश विवरण यस प्रकारकाे छ :

5e5ba16c0c803.jpg 5e5ba16d75587.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको