Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतले धमाधम पठाउँदै बाेनस, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

सोमबार, १९ फागुन २०७६, १२ : ३६ मा प्रकाशित

चिलिमे जलविद्युतले धमाधम पठाउँदै बाेनस, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम बाेनस शेयर पठाइरहेकाे छ । कम्पनीकाे मंसीर ११ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट पारित भएकाे २० प्रतिशत बोनस शेयर हितग्राही खातामा पठाउन थालेको हाे । 

त्यसैगरी, कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई भने शेयर अभौतिकीकरण गरेपश्चात मात्र बोनश शेयर वितरण गरिने हुँदा शेयर अभौतिकीकरण गराउन सम्पूर्ण शेयरधनीहरूलाई आग्रह गरेको छ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e5caef0ce711.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको