Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सकाे शेयरमूल्य समायाेजन, पुग्याे कति ?

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, ११ : ४५ मा प्रकाशित

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सकाे शेयरमूल्य समायाेजन, पुग्याे कति ?

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (बिहीबार) गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको १०० प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता ४७० रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको