Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेले सुरू गर्याे अनलाइन प्रणालीबाट कारोबार

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, ११ : २७ मा प्रकाशित

यसकारण नेप्सेले सुरू गर्याे अनलाइन प्रणालीबाट कारोबार

अर्थ संसार, काठमाडौं – आइतबार पनि शेयर बजार खुलेकाे छ । नेप्सेले अनलाइन प्रणालीबाट कारोबार सुरु गरेको छ । तर धेरैजसो ब्रोकर कार्यालय भने बन्द रहेका छन् । 

सरकारले आधिकारीक निर्देशन नदिएकाले स्वचालित रूपमा नियमित कारोबार खुल्ला भएको नेप्सेको प्रविधिक शाखाले जनाएको छ।

त्यस्तै,  नेप्सेले अनलाइन प्रणालीबाट कारोबार सुरु गरेको भएतापनि ब्रोकर मार्फत भने कारोबार हुँदैन । ब्रोकर कम्पनीले लग इन नगर्दा लगानीकर्ताले भने कारोबार गर्न नपाएको नेप्सेले जनाएको छ ।

5e76fcd42798a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको