Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारबाट पैसा कमाउने विश्लेषक विष्णु प्रसाद बस्यालको सूत्र : 'शेयर बजारसँग फ्लट मात्र गर्ने, विहे नगर्ने' (भिडियोवार्ता)

बुधबार, २६ चैत्र २०७६, ०९ : २० मा प्रकाशित

शेयर बजारमा  एउट उखान छ-'जसले  शेयर होल्ड गर्न सक्छ, उसले पैसा कमाउँछ।' छोटो समयको लागि शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले पैसा  कमाउन सक्छ ? घाटा खाना पनि सक्छ ?

शेयर बजारको घट्ने /बढ्ने सुन्दर पक्षलाई हेर्ने हो भने शेयर होल्ड गर्दा लगानीबाट नाफा कमाउने विष्णु प्रसाद बस्याल बताउँछन् । 'शेयर बजारसँग  फ्लट मात्र गर्ने हो, विहे गर्ने होइन' विश्लेषक बस्यालले सुनाए । पछिल्लो समग्र शेयरबजारमा केन्द्रित भएर विश्लेषक विष्णु प्रसादसँग गरिएको शेयर संवाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको