Like us!
Follow us!
Connect us!
Watch us!

बीमा किन गर्ने ? नेपालमा बीमा फस्टाउन नसक्नु बुढो ऐन:रमेशकुमार भट्टराई-सिइओ, महालक्ष्मी इन्स्योरेन्स (भिडियोवार्ता)

विहीबार, २७ चैत्र २०७६, ०९ : ३६ मा प्रकाशित

नेपालको कान्छो बीमा कम्पनी हो महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी  । कान्छो बीमा कम्पनी भएपनि बीमा बजारमा आफ्नो छुट्टै छाप्न सफल भएको छ ।

२०४९ सालमा १ वटा मत्रै बीमा कम्पनी भएको अवस्थामा बनाएको ऐनलाई बीमा समितिले बोकेर हिडेको अवस्थाले बीमा उद्योग फस्टाउन नसकेको इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेश कुमार भट्टराईले  बताए ।

बीमा किन गर्ने र महालक्ष्मी लाइफ इन्स्योरेन्सको भविष्यको योजना के छ त ? हेरौं सिइओ भट्टराईसँग गरिएको भिडियो अन्तरवार्ता ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको