Like us!
Follow us!
Connect us!
Watch us!

'एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्छौ' : रमेश कुमार निरौला, अध्यक्ष- नेको इन्स्योरेन्स (भिडियोसहित)

अर्थ संसार

शनिबार, १३ बैशाख २०७७, ०२ : २२ मा प्रकाशित

'एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्छौ' : रमेश कुमार निरौला, अध्यक्ष- नेको इन्स्योरेन्स (भिडियोसहित)

अर्थ संसार, काठमाडौं- नेको इन्स्योरेन्स कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाले एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्ने बताएका छन् ।

arthasansar.com सँगै कुराकानी गर्दै अध्यक्ष निरौले भने -'पीडित बिमितले आवश्यक कागजात पुरा गरेको खण्डामा नअल्मलाई एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्नेछौं ।'

पछिल्लो समय बजारमा आफ्टै स्थान बनाउन सफल निको इन्स्योरेन्सको भावी योजना र सुविधाहरु यस्ता छन् । हेरौं भिडियोमा ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको