Like us!
Follow us!
Connect us!
Watch us!

नोटमा सावधानी अपनाउन राष्ट्र बैंकको आह्वान

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, ०९ : ५५ मा प्रकाशित

अर्थ संसार काठमाडाैं - नेपाल राष्ट्र बैंकले नोट भुक्तानी तथा सटही गर्नु अगावै नोटलाई सावधानी अपनाउन आह्वान गरेकाे छ । बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु रहित बनाउन आह्वान गरेकाे हाे ।

कोरोना भाइरस संक्रमणको जोखिम नोटबाट पनि हुन सक्ने भएकाले पूर्व सतर्कता अपनाउन जोड दिइएको बैंकले जनाएकाे छ । बैंकले वैशाख १२ गते जारी भएकाे सफा नाेट नीति, २०७३ लाई तल उल्लेख गरे अनुरूप संशाेधन गर्दै उक्त व्यवस्था गरेको हो । 

बैंकले संशोधन गरेकाे सफा नोट नीति, २०७३ यस प्रकारकाे छ :

5ecb4cff390d1.jpg 5ecb4d06f120e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको