Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा महत नियुक्त

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, १७ : २२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा महत नियुक्त

अर्थ संसार, काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त भएका छन् ।

बैंककाे जेठ १६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा महतलाई नियुक्त गरेको हो । महत पेशाले लेखा व्यवसायी रहेको र शैक्षिक योग्ता चार्टर्ड एकाउन्टेन्सी रहेको बताइएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee2178f35c8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको