अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (असार १ गते, साेमबार) बाट विभिन्न व्यवस्थासहित सेवा सूचारू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेकाे छ ।
बैंकले एक सूचना जारी गर्दै आजबाट साविककाे समय बमाेजिम नै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । यसैगरी, भीडभाड हुने शाखा तथा कार्यालयहरुमा मात्र आवश्यकता हेरेर २ सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस