Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तले बोलायो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु

निशा हुमाँगाई

विहीबार, ०४ असार २०७७, ०७ : ४८ मा प्रकाशित

समीट लघुवित्तले बोलायो विशेष साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डाहरु

अर्थ संसार, काठमाडौं – समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण आह्वान गरेकाे छ ।

संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २१ गते आइतबार हाेटेल सि.टी पार्टी प्यालेस, विर्तामाेड, झापामा बिहान १०:३० बजेबाट शुरू हुनेछ ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलाे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भइसकेकाे छ । साेही प्रस्ताव पारित गर्न संस्थाले विशेष साधारण सभा आह्वान गरेकाे हाे । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5eeacd6a73533.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको