Like us!
Follow us!
Connect us!
Watch us!

नागबेलीलाई आफ्नाे बनाउन मिर्मिरेले पनि बोलायो विशेष साधारण सभा

निशा हुमाँगाई

विहीबार, ०४ असार २०७७, १८ : १२ मा प्रकाशित

नागबेलीलाई आफ्नाे बनाउन मिर्मिरेले पनि बोलायो विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २० गते शनिबार सिद्धार्थ कटेज तिनकुने, काठमाडौंमा दिउँसाे १ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वारपछि कायम पुँजीका आधारमा हकप्रद शेयर जारी गर्ने लगायतका विशेष एजेन्डाहरू छलफल गरि पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eeb5dcaf1a04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको