Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले पायो धितोपत्र बार्डबाट आइपिओ जारी गर्ने अनुमति

अर्थ संसार

सोमबार, ०८ असार २०७७, १८ : ५६ मा प्रकाशित

अजोड इन्स्योरेन्सले पायो धितोपत्र बार्डबाट आइपिओ जारी गर्ने अनुमति

अर्थ संसार, काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।

अजोड इन्स्योरेन्सले बोर्डबाट ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ मूल्य बराबरको आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको