Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्याेरेन्सकाे सञ्चालकमा केडिया नियुक्त

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १४ : १९ मा प्रकाशित

सिद्धार्थ इन्स्याेरेन्सकाे सञ्चालकमा केडिया नियुक्त

अर्थ संसार, काठमाडौं – सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे हिजाे (असार १३ गते, शनिबार) सम्पन्न भएकाे अठाराैँ वार्षिक साधारण सभाले कम्पनीकाे सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व हुने सञ्चालककाे पदमा सुमित कुमार केडियालाई ४ वर्षकाे लागि निर्विराेध निर्वाचित गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको