अर्थ संसार, काठमाडौं – शेयर बजार खुलेदेखि नै अस्वाभाविक रुपमा वृद्धि भइरहेको नेप्से सूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्स्चेन्जले आज (बुधबार) को लागि शेयर कारोबार बन्द गरेकाे छ ।
यसअघि पनि नेप्से खुलेको १३ मिनेटमा ४ प्रतिशतले बढेर पहिलाे सर्किट र ३५ मिनेट पुग्दा बजार ५ प्रतिशतले बढेपछि दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाइएकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस