Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नौ कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार

शुक्रबार, १९ असार २०७७, १२ : ४५ मा प्रकाशित

नेप्सेमा नौ कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?


अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ९ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । ९ कम्पनीको १ करोड ३४ लाख ६३ लाख १९० कित्ता भन्दा बढी शेयर सूचिकृत भएको हो ।

नेप्सेमा १२ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३, १२ प्रतिशत गुडबिल फाइनान्स लिमिटेड डिबेन्चर २०८३,  कुरमारी बैंकको १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८३, देव विकास बैंक लिमिटेडका मर्जर शेयर, सानिमा माई हाइड्रोपावर लिमिटेडको  बोनस शेयर, सिन्धु विकास बैंक लिमिटेडको बोनस शेयर, आरएसडिसी लद्युवित्त वित्तीय स.स्थाको बोनस शेयर, सिर्जना फाइनान्स लिमिटेडको बोनस शेयर र  सूर्याेदय लद्युवित्त वित्तीय संस्था लिमिटेडको मर्जर शेयर सूचिकृत भएको छ । कम्पनीको बोनेस शेयर र साधारण शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कुन कम्पनीको कति कित्ता ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको