Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

निशा हुमाँगाई

शुक्रबार, १९ असार २०७७, १३ : ३२ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अनुमति नलिएका भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्दै आएका संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ । 

बैंकले एक सूचना जारी गर्दै  बैंक तथा वित्तीय संस्थाहरूलाई अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा सञ्चालन गराएकाेमा बैंककाे गम्भिर ध्यानकर्षण रहेकाे बताउँदै यस्ताे निर्देशन दिएको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको