Like us!
Follow us!
Connect us!
Watch us!

कसलाई चुनियाे वोमी लघुवित्तको लेखापरीक्षक ?

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, १३ : ३२ मा प्रकाशित

कसलाई चुनियाे वोमी लघुवित्तको लेखापरीक्षक ?

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरीक्षकमा पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस, काठमाडाैंलाई नियुक्त गरेको छ ।

संस्थाकाे असार १९ गते शुक्रबार सम्पन्न भएकाे आठाैँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस, काठमाडाैंलाई लेखापरीक्षकमा नियुक्ती गरेकाे संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको