Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब कारोबार हुँदा पाँच कम्पनीका लगानीकर्ताले नाफा गुमाए

अर्थ संसार

आइतबार, २१ असार २०७७, १६ : ०६ मा प्रकाशित

१ अर्ब कारोबार हुँदा पाँच कम्पनीका लगानीकर्ताले नाफा गुमाए

यस्तो छ आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार शेयर बजार सामान्य अंकले बढेको छ ।

नेप्से ९.३५ अंकले बढेको शेयर बजारमा १७२ वटा कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३ करोड ३३ लाख ९० हजार २३१ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको सेन्सेटिभ परिसूचक समेत ०.५५ अंकले बढेको छ ।

बढेको बजारमा बैकिङ ३.३५ अंक, होटल ७.१८ अंक, निर्जिवन  लाइफ इनस्योरेन्स २७.३ अंक, उत्पादन २०.९८ अंक, अन्य १९.८३ अंक, माइक्रोफाइनान्स ९.८३ अंक, लाइफ इन्स्योरेन्स समूह ११२.५६ अंकले बढेको छ । यता, सामूहिक लगानी कोष ०.१७ अंक, जलविद्युत ८.२७ अंक, विकास बैंक ११.११ अंक र व्यपार समूह ७५.२३ अंकले घटेको छ ।

सामान्य अंकले बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु
 

5f01acc053083.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको