Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: बैंकहरुले पाउने भए ब्रोकर लाइसेन्स

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १२ : ४९ मा प्रकाशित

अन्तत: बैंकहरुले पाउने भए ब्रोकर लाइसेन्स

अर्थ संसार, काठमाडौं – अब बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकर लाईसेन्स लिई शेयर कारोबार गर्न पाउने भएका छन् । 

उपसमितिकी अध्यक्ष राम कुमारी झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै बाेर्डले ताेकिएकाे मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई ब्रोकर सहायक कम्पनी मार्फत शेयर कारोबार गर्न पाउने गरी लाइसेन्स दिन अर्थ समितिमा प्रतिवेदन पेश गरेका हुन् ।

बैंकहरूले तलकाे प्रतिवेदनमा ताेकिएकाे प्रक्रियाहरू पुरा गरी लाइसेन्स लिन सक्नेछन् ।

उपसमितिले सार्वजनिक गरेकाे प्रतिवेदन यस प्रकारकाे छ :

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको