Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४० लाख ३३ हजार कित्ता शेयर सूचीकृत

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १३ : ५७ मा प्रकाशित

नेप्सेमा ४० लाख ३३ हजार कित्ता शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (मंगलबार) एउटा बैंककाे बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको छ । 

नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडकाे ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको