अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबिबि मर्चेण्ट बैंकिङ्गलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ ।
अब उप्रान्त कम्पनीकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस