Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको सीइओमा क्षेत्रीको निरन्तरता

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १३ : ४१ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको सीइओमा क्षेत्रीको निरन्तरता

अर्थ संसार, काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चंकी क्षेत्री पुनःनियुक्त भएका छन् । 

कम्पनीकाे असार २५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको