Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको सिइओमा पुनः : ज्योति प्रकाश पाण्डे

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १६ : ४५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको सिइओमा पुनः : ज्योति प्रकाश पाण्डे

अर्थ संसार, काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्योति प्रकाश पाण्डे पुन : नियुक्त भएका छन् । 

'इन्भेष्टमेन्ट बैंकले मेघा मर्जर गर्छ' -पृथ्वी बहादुर पाण्डे : अध्यक्ष, नेपाल इन्भेष्टमेन्ट बैंक (भिडियोसहित) 

बैंककाे आज (असार ३० गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले श्रावण १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको