अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७४/७५ मा पनि लाभांश वितरण गरेकाे थिएन ।
बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिम एनएफआरएस (NFRS) बमाेजिमकाे वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरू कायम गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५/७६ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको कम्पनीले एक सूचना मार्फत जानकारी गराएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस