अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड २५ औं वार्षिक साधारणसमा मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न गरेको छ । साधारणसभाले निजीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाम्भने , गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकारी संचालक समितिलाई दिएको छ।
साधारणसभा आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
Everest Insurance ले कमाएको नाफा विभिन्न प्रोभिजनमा लैजानु पर्दा शेयरधनीलाई लाभांश दिन सकेनौं |
साधारणसभामा बोल्ने शेयरधनीले लाभांश यो आर्थिक वर्षमा नदिएपनि अर्काे आर्थिक वर्षमा लाभांश दिने गरी कम्पनीको कामकारवाही अगाडि बढाउन संचालक र व्यवस्थापनलाई आग्रह गरेका छन् ।
अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस