Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले बनायो शेयरधनीलाई निराशा !

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, ११ : ४८ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले बनायो शेयरधनीलाई निराशा !

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीकाे हिजाे (श्रावण ८ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका, २०७१ को दफा १२ अनुसार "पुनर्बीमकले आफ्नाे व्यवसाय गर्दा बचत भएकाे रकम कम्तिमा ५ वर्षसम्म मुनाफाकाे रूपमा बाँडफाँड नगरी अनिवार्य रूपमा जगेडा काेषमा राख्नु पर्ने" भन्ने नियामक व्यवस्था अनुसार आर्थिक वर्ष २०७५/७६ काे वित्तीय विवरणमा शेयरधनीहरुलाई नगद लाभांश तथा बाेनस शेयर वितरणकाे अवस्था नगरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी गराएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको