Like us!
Follow us!
Connect us!
Watch us!

कसलाई चुनियाे एभरेष्ट इन्स्योरेन्सको लेखापरीक्षक ?

निशा हुमाँगाई

आइतबार, ११ साउन २०७७, १४ : ३० मा प्रकाशित

कसलाई चुनियाे एभरेष्ट इन्स्योरेन्सको लेखापरीक्षक ?

अर्थ संसार, काठमाडौं –  एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लेखापरीक्षकमा MGS and Associates लाई नियुक्त गरिएको छ ।

कम्पनीकाे श्रावण ६ गते मंगलबार सम्पन्न भएकाे २५ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लागि कम्पनीकाे वाह्य लेखापरीक्षकमा  MGS and Associates लाई नियुक्त गरेको हाे ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको