Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप १४६ जना डिस्चार्ज

निशा हुमाँगाई

बुधबार, १४ साउन २०७७, १६ : ४३ मा प्रकाशित

बुधबार थप १४६ जना डिस्चार्ज

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (बुधबार) कोरोना भाइरसबाट संक्रमित थप १४६ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १४ हजार २१ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १४६ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । संक्रमित मध्ये ७२.८ प्रतिशत डिस्चार्ज भएका हुन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको