Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफद्वारा बीमा दावी रकम भुक्तानी

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, ११ : ४८ मा प्रकाशित

सन नेपाल लाइफद्वारा बीमा दावी रकम भुक्तानी

अर्थ संसार, काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिजाे ( श्रावण १४ गते, बुधबार) बीमा दावी रकम भुक्तानी गरेकाे छ । कम्पनीले कैलारी गाउँपालिका वडा नं.–०४ कैलाली स्थीत मृतकको घर आँगनमा गई मृत्युदावी रकम भुत्तानी गरेकाे हाे ।

बीमित स्वर्गिय सृजना कुमारी चौधरीको बीमालेख नं.७०२०००००३६६५ अन्तर्गत रही वार्षिक १ किस्ता १४ हजार ८ सय ४० रूपैयाँ भुत्तानी गरी बीमाङ्क २ लाख २० हजार रूपैयाँको बीमा गरेकोमा निजको गत चैत्र ९ गते Sudden Cardiac Pulmonary Arrest कारणले मृत्यु भएकोले निजको बुवा छल्लु डगौरा थारूलाई मृत्यु लाभ र बोनस रकम २ लाख २७ हजार ७ सय रूपैयाँ बराबरको चेक रकम कैलारी गाउँपालिका वडा नं.–०४ अध्यक्ष मोहन लाल चौधरी र धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीद्धारा संयुक्त रूपमा भुत्तानी गरिएकाे हाे । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको