Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

शनिबार, १७ साउन २०७७, १२ : ०३ मा प्रकाशित

बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा कार्यरत ती पुरूषलाई हिजाे (शुक्रबार) कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएकाे जानकारी अनुसार ती कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपश्चात सभामुखसहित ३० जना भन्दा धेरैको स्वाब संकलन गरिएको छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको