Like us!
Follow us!
Connect us!
Watch us!

कोरोबार सुरुसँगै अजोडका लगानीकर्ता भए मालामाल !

अर्थ संसार

आइतबार, १८ साउन २०७७, १९ : ५१ मा प्रकाशित

कोरोबार सुरुसँगै अजोडका लगानीकर्ता भए मालामाल !

अर्थ संसार, काठमाडौं- नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार आइतबारदेखि सुरु भएको छ । कोरोबार सुरु भएको पहिलो दिनमै अजोडको शेयर मूल्य प्रतिकित्ता बढेर ३२० कित्ता रपैयाँ पुगेको छ ।

साधारणस शेयर (आइपिओ) मा लगानीकर्ताले आफ्नो लगानी बाहेक प्रतिकित्ता २२० रुपैयाँ कमाएका छन् । 

श्रावण १३ गते, मंगलबारबाट कारोबार हुने गरी सूचिकृत भएको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हालसम्म पनि कारोबार हुन सकेको थिएन । 

 स्टकका अनुसार आज (आइतबार) को स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो कम्पनीको २९१ रुपैयाँमा १३० कित्ता शेयर खरिद बिक्री भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको सिमा प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेप्सेमा ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत 

एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा तेस्रो पनि लगानीकर्ताको उस्तै अ‌ाेइराे, मागभन्दा २.३८ गुणा बढी आवेदन 

शेयर बजारमा आगलागी ! 

बल्ल भयो अजोड इन्स्योरेन्सको शेयर कारोबार 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको