Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको निमित्त सिइओमा श्रेष्ठ नियुक्त

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १२ : ४५ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको निमित्त सिइओमा श्रेष्ठ नियुक्त

अर्थ संसार, काठमाडौं -  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा होम बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको साउन २० गतेदेखि कार्यकाल पूरा भएकाले अर्को व्यवस्था नभएसम्मकाे लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई आज (साउन २१ गते, बुधबार) बाट लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी दिएको कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको