Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले गर्याे लाभांश लिन अनुरोध

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १० : १३ मा प्रकाशित

हिमालयन बैंकले गर्याे लाभांश लिन अनुरोध

अर्थ संसार,काठमाडाैं - हिमालयन बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई विभिन्न आर्थिक वर्षहरूमा प्रस्ताव गरिएकाे लाभांश संकलन गर्न अनुरोध गरेकाे छ ।

बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि लाभांश पूर्जा र बाेनस शेयर प्राप्त गर्न नसकेका शेयरधनीहरूलाई बैंककाे शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमा सम्पर्क गरी यस सूचना प्रकाशन भएकाे एक महिना भित्र संकलन गरिसक्न आग्रह गरेकाे छ ।

लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था छ । तसर्थ, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको