अर्थ संसार,काठमाडाैं - हिमालयन बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई विभिन्न आर्थिक वर्षहरूमा प्रस्ताव गरिएकाे लाभांश संकलन गर्न अनुरोध गरेकाे छ ।
बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि लाभांश पूर्जा र बाेनस शेयर प्राप्त गर्न नसकेका शेयरधनीहरूलाई बैंककाे शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमा सम्पर्क गरी यस सूचना प्रकाशन भएकाे एक महिना भित्र संकलन गरिसक्न आग्रह गरेकाे छ ।
लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था छ । तसर्थ, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस