Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १२ : ४९ मा प्रकाशित

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ काे लाभांश घाेषणा गरिएकाे छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडकाे हिजाे श्रावण २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूलाई कर सहित ५ प्रतिशतका दरले हुन आउने ६ कराेड रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

हेर्नुहाेस् सूचना :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको