Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, ११ : ०१ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे श्रावण २३ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरिएकाे हाे । 

हकप्रद शेयर तथा लिलामी शेयर पश्चात कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रूपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, बीमा समितिबाट अनुमाेदन भएपश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको