Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा एनआईडिसी डेभलपमेण्ट बैंकको सूचिकरण खारेज

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १५ : ४९ मा प्रकाशित

यसकारण नेप्सेमा एनआईडिसी डेभलपमेण्ट बैंकको सूचिकरण  खारेज

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एनआईडिसी डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र सूचीकरण खारेज गरेकाे छ ।

उक्त बैंकलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्राप्ती गरी दुवैकाे एकिकृत काराेबार सुरू भइसकेकाे हुनाले एनआईडिसी डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र सूचीकरण खारेज गरिएकाे नेप्सेले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको