Web Analytics Made Easy - StatCounter
Like us!
Follow us!

कोरोनालाई जितेर फर्किए थप १४० जना संक्रमित

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १६ : १८ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप १४० जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (साेमबार) कोरोना भाइरसबाट संक्रमित थप १ सय ४० जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १६ हजार ४ सय ९३ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १ सय ४० जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । कुल संक्रमितमध्ये ७०.७ प्रतिशत निको भएका हुन् ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको