अर्थ संसार, काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरुलाई निषेधाज्ञा अवधिको व्याज छुट दिन निर्देशन दिएको छ ।
समितिले हिजाे निषेधाज्ञा समयमा सेवा प्रवाह गर्ने सम्बन्धमा एक सूचना जारी गर्दै निषेधाज्ञा अवधि भित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम वापतको रकम संकलन गर्ने अवधि भदौ १५ गतेसम्म कायम गर्न र उक्त अवधिको व्याज नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको हाे ।
बीमा समितिले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस