Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञा अवधिको व्याज छुट दिन बीमा समितिको निर्देशन

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १० : ४० मा प्रकाशित

निषेधाज्ञा अवधिको व्याज छुट दिन बीमा समितिको निर्देशन

अर्थ संसार, काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरुलाई निषेधाज्ञा अवधिको व्याज छुट दिन निर्देशन दिएको छ ।

समितिले हिजाे निषेधाज्ञा समयमा सेवा प्रवाह गर्ने सम्बन्धमा एक सूचना जारी गर्दै निषेधाज्ञा अवधि भित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम वापतको रकम संकलन गर्ने अवधि भदौ १५ गतेसम्म कायम गर्न र उक्त अवधिको व्याज नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको हाे ।

बीमा समितिले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको