Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाइमा बीमा कम्पनी, यस्ता छन् नेप्सेमा सूचिकृत महँगो जीवन र निर्जीवन कम्पनीहरु (भिडियोसहित)

अर्थ संसार

शनिबार, ०६ भदौ २०७७, १७ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-  दोस्रो बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगानीकर्तामा रोजाइमा बीमा कम्पनीहरु पर्दै आइरहेका छन् । स्टक बजारमा बीमा कम्पनीको शेयर मूल्य पनि राम्रै छ । 

नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनी ७ वटा र  १७ वटा निर्जीवन इन्स्योरेन्स कम्पनी सूचिकृत रहेका छन् । 

Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी | 

जम्मा २४ वटा इन्स्योरेन्स कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्समा कम्पनीमा सवै भन्दा धेरै मूल्य लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल ) लिमिटेडको रहेको छ  । जसको मूल्य १४६० रुपैयाँ रहेको छ ।

 त्यसै गरी निर्जीवन बीमा कम्पनीमा सवै भन्दा धेरै मूल्य राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । जसको मूल्य  ९४४८ रुपैयाँ रहेको छ । 

नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ? 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको