Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको अवितरित हकप्रद शेयरको रकम फिर्ता !

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, १२ : ०३ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको अवितरित हकप्रद शेयरको रकम फिर्ता !

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रावण १२ गतेदेखि श्रावण १९ गतेसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेको सर्वसाधारण समूहकाे अवितरित हकप्रद शेयर बाँडफाँड गरिएकाे छ । कम्पनीले उक्त हकप्रद शेयर भाद्र ७ गते बाँडफाँड गरेकाे हाे ।

त्यसैगरी, अवितरित हकप्रद शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम आज (सोमबार) देखि फिर्ता  भएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा IPS मार्फत रकमान्तर गर्न सक्नेछन् ।

कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको