Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफले निर्धारण गर्यो बोनस दर

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, १४ : १९ मा प्रकाशित

प्रभु लाइफले निर्धारण गर्यो बोनस दर

अर्थ संसार, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७६ साल असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ ।

उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले सावधिक बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख गरी ३ प्रकारका बीमालेख याेजनाहरूका लागि प्रति हजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो।

कम्पनीले निर्धारण गरेको बोनस दर यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको