अर्थ संसार, काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन गर्नेहरुलाई कडा कारवाहीको व्यवस्था गरी व्यवसाय सञ्जालनको वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघले कोरोना भाइरसको यस्तो परिप्रेक्षमा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको र यसमा सहुलियतपूर्ण व्यवस्था गरिदिन समेत आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस