Web Analytics Made Easy - StatCounter
Like us!
Follow us!

पुनरकर्जाको लागि आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

सरस्वती अधिकारी

सोमबार, २९ भदौ २०७७, ११ : २१ मा प्रकाशित

पुनरकर्जाको लागि आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई असोज २ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

बैंकले जारी गारेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको