Like us!
Follow us!
Connect us!
Watch us!

युसेप नेपालले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १३ : २७ मा प्रकाशित

युसेप नेपालले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - युसेप नेपालले कर्मचारी आह्वान गरेको छ । 

युरोपियन युनियनको आर्थिक सहायतामा ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा युसेप नेपालद्वारा प्रवन्धिर्त 'इन्ह्यान्सिङ स्किल थ्रु पाटनरसिप प्रोजेक्ट'को लागि बर्दिया र बझाङ जिल्लामा जिल्ला संयोजक पदका लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले विज्ञापनमा दिएको ठेगानामा पुग्ने गरी असोज ७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको