Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? सामुदायिक लघुवित्तले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १० : २५ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? सामुदायिक लघुवित्तले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ ।

संस्थाले करारका लागि विभिन्न पदमा कर्मचारी आह्वान गरेको हो ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र विज्ञापनमा दिएको ठेगानामा पुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

विज्ञापन हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको