Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तद्वारा कर्मचारी आह्वान, कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, ०६ : ५४ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तद्वारा कर्मचारी आह्वान, कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं -  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ ।

लघुवित्तले कार्यकारी अधिकृत पदका लागि एक जना माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकल सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरि आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको