Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४९ लाख ६७ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, १२ : ११ मा प्रकाशित

नेप्सेमा ४९ लाख ६७ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार)  कञ्चन डेभलपमेन्ट बैंकको शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार एनएमबि बैंक लिमिटेडको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको