Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाकाे मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १६ : ३५ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाकाे मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २० जना पुगेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका मध्ये, ४ जना महिला र ७ जना पुरूष हुन् । यो कुल संक्रमितमध्ये ०.६५ प्रतिशत हो ।

थप विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको