Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषको अत्यन्त जरुरी सूचना !

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १० : ०० मा प्रकाशित

कर्मचारी सञ्चय कोषको अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - कर्मचारी सञ्चय कोषले सेवा प्रवाह सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

कोषको उपत्यकास्थित कार्यालयहरुमा कार्यरत केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकोले आज (असोज २० गते) देखि अर्को व्यवस्था नभएसम्मको लागि काठमाडौं उपत्यसस्थित कार्यालयहरुबाट सूचनामा उल्लेखित अनुरुप सेवा पप्रवाह गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

कोषले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको